logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रचण्ड र माधवसहित २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

    प्रचण्ड र माधवसहित २४ सय ९९ केन्द्रीय सदस्यले लिए शपथ

    २९ पुष -काठमाडौं, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसहित केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्ड, माधवसहित २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका हुन् ।

    उनीहरूलाई पार्टीका ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंले शपथ गराए । केन्द्रीय सदस्यलाई भने संयोजक प्रचण्डले शपथ गराएका हुन् ।



    hamroserophero hamroserophero    
  • २९ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP