logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • ५० जनाले समानुपातिकतर्फको बन्दसूचीबाट लिए नाम फिर्ता

    ५० जनाले समानुपातिकतर्फको बन्दसूचीबाट लिए नाम फिर्ता

    २८ पुष- काठमाडौं,  आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न दलका तर्फबाट समानुपातिक बन्दुसूचीमा नाम रहेका ५० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

     

    निर्वाचन आयोगले आज अपरान्ह ४ बजेसम्म नाम फिर्ता लिन सक्ने समय तोकेको थियो । जसअनुसार प्राप्त जानकारी अनुसार ५० जनाले नाम फिर्ता लिएका हुन् । आयोगको आधिकारीक जानकारी भने आउन बाँकी छ ।

    जनमत पार्टीका मात्रै २० जनाले नाम फिर्ता लिएका हुन् ।



    hamroserophero hamroserophero    
  • २८ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP