logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • चितवनमा हात्ती महोत्सवको सुरुवात

    • hamroserophero hamroserophero
    • ११ पुष २०८२ शुक्रबार
    चितवनमा हात्ती महोत्सवको सुरुवात

    ११ पुष-चितवन, चितवनमा हात्ती महोत्सवको उद्घाटन गरिएको छ ।

     

    क्षेत्रीय होटल सङ्घ नेपाल चितवनद्वारा आयोजित १९औँ चितवन हात्ती महोत्सवको उद्घाटन भएको छ । शुक्रबार सौराहामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गरेका हुन् ।



    hamroserophero hamroserophero    
  • ११ पुष २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP