logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • ‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’ जगदीश खरेल

    ‘देश चुनावमा होमिएको छ, एमालेपनि चुनावमा जान तयार छ’ जगदीश खरेल

    ८ पुष -काठमाडौं, मंगलबार एमाले पार्टी कार्यालय निरीक्षणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश चुनावमा होमिएको दाबी गरेका छन् । नेकपा एमालेपनि चुनावमा जान तयार भएको र सरकारपनि चुनावी वातावरण निर्माणमा अघि बढेको भन्दै यसले अब मुलुक चुनावमा होमियो भन्ने सन्देश दिएको बताएका हुन् ।

    त्यस्तै उनले कुनैपनि नेता वा कार्यकर्ता चुनावको प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआउने वातावरण सरकारले सुनिश्चित गर्ने बताए ।



    hamroserophero hamroserophero    
  • ८ पुष २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP