logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • केपी ओली र शेरबहादुर देउवाबिच भेट

    केपी ओली र शेरबहादुर देउवाबिच भेट

    ७ पुष -काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।

     

    उनीहरूबीच समसामयिक राजनीति, मुलुकको वर्तमान अवस्था तथा आपसी सहकार्यका विषयमा छलफल भएको बुझिएको छ। भेटमा नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।



    hamroserophero hamroserophero    
  • ७ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP