logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

    नियन्त्रित लागूऔषध सहित एक जना पक्राउ

    २ पुष -सुनसरी, धरान उपमहानगरपालिका-१६ विशाल मार्ग बस्ने २८ वर्षीय संजय तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६७ ट्याब्लेट र स्पास्पेन ५ सय ७२ ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

     अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP