logo
  • २३ जेष्ठ २०८३, शनिबार | Sat, 06 Jun 2026
  • नेपाली कांग्रेसका नेताको मृत्यु

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    नेपाली कांग्रेसका नेताको मृत्यु

    २८ मंसिर- काठमाडौँ, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन भएको छ। काठमाडौँको ह्याम्स अस्पतालमा शनिबार साँझ उपचारका क्रममा उनको निधन भएको हो।

     

    उनी लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए। उनी २०५६ सालमा शिक्षामन्त्री भएका थिए। पटक पटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्याय प्रतिनिधि सभा र राष्ट्रिय सभामा मोरङबाट प्रतिनिधित्व गरेर सांसद समेत भएका थिए।



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP