logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • अमेरिकाको टेक्सासमा गोली हानाहानमा, २ को मृत्यु, ३ घाइते

    • hamroserophero hamroserophero
    • २३ बैशाख २०८३ बुधबार
    अमेरिकाको टेक्सासमा गोली हानाहानमा,  २ को मृत्यु, ३  घाइते

    २१ वैशाख- अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

    एक जना व्यक्तिले सपिङ सेन्टरमा पाँच जना माथि गोली चलाउदा दुई जनाको ज्यान गएको अमेरिकी प्रहरीले पुष्टि गरेको छ । संदिग्धले योजनावद्ध रूपमा गोली हानेर घटना घटाएको उल्लेख गर्दै प्रहरीले जनाएको छ

    पीडितहरू र आक्रमणकारी एक अर्कामा परिचित व्यक्ति भएको उल्लेख गर्दै प्रहरीले संदिग्धलाई पक्राउ गरिएको जनाएको छ ।



    hamroserophero hamroserophero    
  • २३ बैशाख २०८३ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP