logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • सिंहदरबारभित्रै नेविसंघको प्रदर्शन

    • hamroserophero hamroserophero
    • ८ बैशाख २०८३ मंगलवार
    सिंहदरबारभित्रै नेविसंघको प्रदर्शन

    ८ वैशाख -काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहदरबारभित्रै प्रदर्शन गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक चलिरहेका बेला सिंहदबारभित्र नेविसंघका कार्यकर्ताहरूले गृहमन्रीको राजीनामा र मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले पक्राउ गरेको छ ।



    hamroserophero hamroserophero    
  • ८ बैशाख २०८३ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP