logo
  • २२ जेष्ठ २०८३, शुक्रबार | Fri, 05 Jun 2026
  • ओलीको पत्थरीको शल्यक्रिया सम्पन्न

    • hamroserophero hamroserophero
    • ३० चैत्र २०८२ सोमबार
    ओलीको पत्थरीको शल्यक्रिया सम्पन्न

    ३० चैत- काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सकहरूको टोलीले पूर्वनिर्धारित समयअनुसार ओलीको शल्यक्रिया गरेका हुन् ।
    चिकित्सकहरूका अनुसार ओलीको पित्तथैलीमा करिब २२ एमएम आकारको ढुंगा सफलतापूर्वक निकालिएको छ।

    यसअघि, चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ परेका ओलीको स्वास्थ्य समस्या देखिएपछि सोही दिन बिहान अस्पताल भर्ना गरिएको थियो।



    hamroserophero hamroserophero    
  • ३० चैत्र २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP