२५ चैत – काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ ।
सभामुख डीपी अर्यालले आज प्रतिनिधिसभा बैठकमा उपसभामुख निर्वाचनको मिति तय गरेका हुन् ।
प्रतिक्रिया