logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

    • hamroserophero hamroserophero
    • २२ चैत्र २०८२ आईतवार
    नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

    २२ चैत-काठमाडौं,  नवनियुक्त प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

    सपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।



    hamroserophero hamroserophero    
  • २२ चैत्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP