logo
  • १९ जेष्ठ २०८३, मंगलवार | Tue, 02 Jun 2026
  • सीको पुस्तक जलाईएको घटनामा चीनको चासो

    • hamroserophero hamroserophero
    • ३ चैत्र २०८२ मंगलवार
    सीको पुस्तक जलाईएको घटनामा चीनको चासो

    ३ चैत – मोरङस्थित एक शैक्षिक संस्थामा चीनका राष्ट्रपति सी

    जिनपिङको पुस्तक जलाइएको घटनामा चीनले चासो व्यक्त गरेको छ ।

    घटनाले कूटनीतिक तहमा ध्यानाकर्षण भएपछि सरकारले छानबिन प्रक्रिया अघि बढाएको हो ।

    गृहमन्त्रालयले उक्त घटनाले दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने भन्दै नेपाल प्रहरीलाई अनुसन्धान गरी दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ ।

    यसअघि चीनको दूतावास मार्फत विषय उठाइएको बताइएको छ।



    hamroserophero hamroserophero    
  • ३ चैत्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP