logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • काठमाडौं– ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    • hamroserophero hamroserophero
    • २२ फाल्गुन २०८२ शुक्रबार
    काठमाडौं– ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी

    २२ फागुन-काठमाडौं, काठमाडौँ क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

    उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गरेका हुन् ।

    पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत पाए ।



    hamroserophero hamroserophero    
  • २२ फाल्गुन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP