logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • भरूवा बन्दुक सहित दुई जना पक्राउ

    • hamroserophero hamroserophero
    • १७ फाल्गुन २०८२ आईतवार
    भरूवा बन्दुक सहित दुई जना पक्राउ

    १७ फागुन- मकवानपुर, थाहा नगरपालिका-४ धारापानी बस्ने ५५ वर्षीय कुमार रायमाझी र २७ वर्षीय बिक्रम रायमाझीलाई एकनाले भरूवा बन्दुक १ थान र फलामका छर्राहरु सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले कुमारको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • १७ फाल्गुन २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP