logo
  • ३१ भाद्र २०८३, बुधबार | Wed, 16 Sep 2026
  • अमरेशकुमार सिंह आज रास्वपा प्रवेश

    अमरेशकुमार सिंह आज रास्वपा प्रवेश

    ५ माघ- काठमाडौं, पूर्व स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

    आज जनकपुरमा आयोजित कार्यक्रममा सिंह रास्वपामा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

    यस्तै तत्कालीन माओवादी (केन्द्र) परित्याग गरेका रहबर अन्सारी पनि रास्वपामा प्रवेश गरे ।



    hamroserophero hamroserophero    
  • ६ माघ २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP