logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • शशांक कोइरालाको भनाई ः कांग्रेस विभाजन हुँदैन

    शशांक कोइरालाको भनाई ः कांग्रेस विभाजन हुँदैन

    २८ पुष-काठमाडौं,  नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताएका छन् ।

    सोमबार पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मिल्नका लागि प्रयास भइरहेको बताए । उनले कांग्रेसलाई मजबुत र एकताबद्ध राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए ।

    कांग्रेसभित्र इतर पक्षीय नेताहरूले विशेष महाधिवेशनको विषय अघि बढाएपछि संस्थापन पक्षका नेताहरू आन्तरिक छलफलमा जुटिरहेका छन् । पार्टीभित्र देखिएको असहमतिलाई संवाद र सहमतिमार्फत समाधान गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।



    hamroserophero hamroserophero    
  • २८ पुष २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP