logo
  • २७ भाद्र २०८३, शनिबार | Sat, 12 Sep 2026
  • उपेन्द्र यादव र महन्थ ठाकुरबीच पार्टी एकता

    उपेन्द्र यादव र महन्थ ठाकुरबीच पार्टी एकता

    २७ पुष – काठमाडौं, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी एकताको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

     

    उनीहरूबीच १२ बुँदे सम्झौतामा हस्ताक्ष भएस्को हो । पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहनेछ भने पार्टीको संयोजक महन्थ ठाकुर रहनेछन् ।

    यसैगरी पार्टी अध्यक्ष उपेन्द्र यादव रहने उल्लेख छ ।



    hamroserophero hamroserophero    
  • २७ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP