logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • आज बुधबार बजार १.३७ अंकले वृद्धि

    आज बुधबार बजार १.३७ अंकले वृद्धि

    ९ पुष- काठमाडौं, आज बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको छ।

     

    यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।

     

    आज ३३४ स्टकको ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँबराबरको ७२ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

     



    hamroserophero hamroserophero    
  • ९ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP