logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • पत्रकार राजिव खत्री रास्वपा प्रवेश

    पत्रकार राजिव खत्री रास्वपा प्रवेश

    २ पुष – काठमाडौं, बुधबार आयोजित एक विशेष कार्यक्रम मार्फत पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा प्रवेश गरेका छन् । पार्टी प्रवेशका क्रममा खत्रीले नेपालको वर्तमान राजनीति विकृतिको चरम अवस्थामा पुगेकोबताएका छन ।

     

    पत्रकारितामा रहँदा आफूले भूईँमान्छेको आवाज उठाउने प्रयास गरेको दाबी गर्दै उनले अहिले राजनीतिमा प्रवेश गर्दा सत्यको पक्ष रोजेको बताएका छन ।
    ‘राजनीतिमा पहिलो खुड्किलो राख्दै गर्दा म पाण्डवको, अर्थात् सत्यको पक्ष लिनुपर्छ भन्ने ठानेर रास्वपामा आएको हुँ ।’ उनले भने ।

     

    उनले धर्म र पापका विषयमा पनि आफ्नो धारणा राख्दै सत्यको पक्षमा आउँदै गर्दा मैले मात्रै धर्म पूरा गरिरहेको छु भन्ने होइन । कौरवको पक्षमा लागेर पनि धर्म निर्वाह हुन सक्छ । किनभने पापमा पनि धर्म हुन्छ र धर्ममा पनि धर्म हुन्छ भनेका छन ।’

     



    hamroserophero hamroserophero    
  • २ पुष २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP