logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्छः प्रधानमन्त्री कार्की

    • hamroserophero hamroserophero
    • २९ मंसिर २०८२ आईतवार
    नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्छः प्रधानमन्त्री कार्की

    २८ मंसिर- काठमाडौं, आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन् ।

     

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन् । उनले समावेशी विकास र समन्यायको आकांक्षा जेनजीहरूको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन् ।

     



    hamroserophero hamroserophero    
  • २९ मंसिर २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP