logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • भरूवा बन्दुक सहित एक जना पक्राउ

    • hamroserophero hamroserophero
    • २८ मंसिर २०८२ शनिबार
    भरूवा बन्दुक सहित एक जना पक्राउ

    २७ मंसिर- पाल्पा, तानसेन नगरपालिका-९ डाँडाडुमबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने हुम बहादुर सोमैलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

     

    अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



    hamroserophero hamroserophero    
  • २८ मंसिर २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP