logo
  • ४ बैशाख २०८३, शुक्रबार | Fri, 17 Apr 2026
  • युट्युबर रतन कार्की भिडियो हटाएपछि रिहा भए

    • hamroserophero hamroserophero
    • २० फाल्गुन २०८२ बुधबार
    युट्युबर रतन कार्की भिडियो हटाएपछि रिहा भए

    २० फागुन – चितवन, मौन अवधिको अवज्ञा गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टिकटकर तथा युट्युबर रतन कार्की रिहा भएका छन् । उम्मेदवारको प्रचारको भिडियो सामाजिक सञ्जालबाट हटाएपछि उनलाई रिहा गरिएको चितवन प्रहरीले जनाएको छ ।

     

    यसअघि मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेकोले उनलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो



    hamroserophero hamroserophero    
  • २० फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP