logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • बजार १०.३० अंकले बढ्यो, आज नेप्सेमा हरियाली

    • hamroserophero hamroserophero
    • १३ फाल्गुन २०८२ बुधबार
    बजार १०.३० अंकले बढ्यो, आज नेप्सेमा हरियाली

    १३ फागुन -काठमाडौं , नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १०.३० अंकले बढेर नेप्से परिसूचक २६४८.९० विन्दु कायम भएको छ ।

    ३३३ कम्पनीको कारोबार हुँदा १५७ कम्पनीको मूल्य बढ्यो, ९० कम्पनीको बढ्यो भने १३ कम्पनीको स्थिर रह्यो ।

    आज चार अर्ब ४५ अर्बको सेयर किनबेच भएको छ । अघिल्लो दिन भने चार अर्ब २३ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।



    hamroserophero hamroserophero    
  • १३ फाल्गुन २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP