logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा

    निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै देउवा पक्ष निर्वाचन आयोगमा

    ४ माघ – काठमाडौं, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

    काँग्रेसको आधिकारिकता गगन थापा पक्षले पाएपछि मुद्दा लिएर सर्वोच्च अदालत पुगेको देउवा पक्षले निर्वाचन कार्यतालिका स्थगनको माग पनि अघि सारेको हो ।

    निर्वाचन आयोगले माघ ६ गतेलाई प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ ।

    देउवा पक्षले थापा पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरूद्व दायर रिटको सुनुवाई पनि माघ ६ गतेलाई नै तोकिएको छ ।



    hamroserophero hamroserophero    
  • ५ माघ २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP