logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • शेयर बजार आज १०.६६ अंकले घट्यो

    शेयर बजार आज १०.६६ अंकले घट्यो

    ३ पुष -काठमाडौं, आज शेयर बजार १०.६६ अंकले घट्यो। बजार घटे पनि नेप्सेको कारोबार रकममा भने सामान्य वृद्धि भएको छ ।

     

    साताको अन्तिम दिनको कारोबार घटेर २६१५.०३ विन्दुमा रोकिएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो ।



    hamroserophero hamroserophero    
  • ३ पुष २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP