logo
  • ५ बैशाख २०८३, शनिबार | Sat, 18 Apr 2026
  • शेयर बजारमा १९.९२ अंकले गिरावट

    शेयर बजारमा १९.९२ अंकले गिरावट

    ६ पुष -काठमाडौँ, आज शेयर १९.९२ अंकले घटेर दुई हजार ५९५.१० को बिन्दुमा कायम भएको हो।

     

    आज ३४५ कम्पनीको एक करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री हुँदा चार अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ मूल्य बराबरको कारोबार भएको छ। आजको कारोबारमा म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक घटेको छ।

     



    hamroserophero hamroserophero    
  • ६ पुष २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP